बीजफेज

Romanized: bijaphej, bijafeja, bijafej, beejapheja

अर्को रुखमाथि उम्रने, खैरो, कालो खालको, घिस्रने जरा भएको, हरिया पात र पातको मुनि बीजको थैला हुने, कहिल्यै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अर्को रुखमाथि उम्रने, खैरो, कालो खालको, घिस्रने जरा भएको, हरिया पात र पातको मुनि बीजको थैला हुने, कहिल्यै नफल्ने र नफुल्ने लहरो विशेष।

सम्बन्धित शब्दहरू