वीथी

Romanized: withi, veethi, vithee, bithi

पङ्क्ति; लहर; हरफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पङ्क्ति; लहर; हरफ।
२.
पैदल हिँड्ने सानो बाटो; गोरेटो।
३.
पसल; हाटबजार।
४.
सूर्य हिँड्ने रेखा; बाटो।
५.
शृङ्गाररस प्रधान हुने दश रूपकमध्ये एक।

सम्बन्धित शब्दहरू