वीरपट्ट
Romanized: virapatt, wirapatta, wirapatt, veerapatta
रणक्षेत्रमा वीरतासाथ लड्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
रणक्षेत्रमा वीरतासाथ लड्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।