वेदोक्त
Romanized: vedokt, wedokta, wedokt, bedokta
वेदले बताएको; वेदमा लेखिएको; वेदमा प्रतिपादित; वेदविहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वेदले बताएको; वेदमा लेखिएको; वेदमा प्रतिपादित; वेदविहित।