वेला

Romanized: velaa, welaa, vel, wela

समय; काल; बखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समय; काल; बखत।
२.
संयोग; सन्जोग; मौका; अवसर ।
३.
समयको मान; घडी, पला आदि।

सम्बन्धित शब्दहरू