वेलापञ्चाङ्ग

Romanized: velaapanychaangga, velaapanychaangg, velaapanychangga, velapanychaangga

शुभ, अशुभ मुहूर्त, शकुन, राशिफल आदि भएको सामान्य ज्योतिषको जानकारी दिने पात्रो वा पुस्तक; सकुनौती; शकुनौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शुभ, अशुभ मुहूर्त, शकुन, राशिफल आदि भएको सामान्य ज्योतिषको जानकारी दिने पात्रो वा पुस्तक; सकुनौती; शकुनौती।

सम्बन्धित शब्दहरू