वैकल्य

Romanized: vaikaly, waikalya, waikaly, baikalya

पूरै अङ्ग नहुनाको भाव; अङ्गहीनता; विकलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूरै अङ्ग नहुनाको भाव; अङ्गहीनता; विकलता।
२.
सबै कलाले पूर्ण नहुनाको भाव; कुनै कुराको कमी; अपूर्णता; न्यूनता।

सम्बन्धित शब्दहरू