बैकल्य
Romanized: baikaly, baikalya
विकल हुनुको अवस्था; विकलता; विह्वलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विकल हुनुको अवस्था; विकलता; विह्वलता।