वैखरी
Romanized: waikhari, vaikharee, baikhari, waikharee
कुण्डलिनी चक्रमाथि विन्दुरूपले रहेको अव्यक्त, ईश्वरीय चित्रशक्तिले पश्यन्ती र मध्यमा अवस्था पार गरी व्यक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुण्डलिनी चक्रमाथि विन्दुरूपले रहेको अव्यक्त, ईश्वरीय चित्रशक्तिले पश्यन्ती र मध्यमा अवस्था पार गरी व्यक्त रूप लिएको वाणी; वाणीको व्यक्त रूप।