वैखानस
Romanized: vaikhaanasa, vaikhaanas, waikhaanasa, vaikhanas
वानप्रस्थाश्रममा रहेको व्यक्ति; वानप्रस्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वानप्रस्थाश्रममा रहेको व्यक्ति; वानप्रस्थी।
२.
कर्मिष्ठ, वनवासी ब्राह्मण; तपस्वी।
३.
कृष्णयजुर्वेदका चार शाखामध्ये, योगीहरूका धर्म, आचार आदि कुरा विवेचन गरिएको एक शाखा।
४.
(विशेषण)
वानप्रस्थाश्रमसम्बन्धी।