वैदर्भी

Romanized: waidarbhi, vaidarbhee, baidarbhi, waidarbhee

साहित्यमा माधुर्यव्यञ्जक वर्ण, सानुनासिक शब्द र छोटा समास भएका वाक्यहरूको प्रयोग हुने, करुण, शृङ्गार र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
साहित्यमा माधुर्यव्यञ्जक वर्ण, सानुनासिक शब्द र छोटा समास भएका वाक्यहरूको प्रयोग हुने, करुण, शृङ्गार र हास्यरसको अभिव्यक्तिमा सहायक एउटा रीति।
२.
विदर्भराज भीमकी कन्या; दमयन्ती ।
३.
रुक्मिणी।

सम्बन्धित शब्दहरू