वैधानिक राजतन्त्र

Romanized: vaidhaanika raajatantra, vaidhaanika raajatantr, vaidhaanika rajatantra, vaidhanika raajatantra

ना. संविधानअनुसार राजाको अधिकार निर्धारित र व्यवस्थित गरी तदनुसार चलाइने प्रजातान्त्रिक शासनपद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. संविधानअनुसार राजाको अधिकार निर्धारित र व्यवस्थित गरी तदनुसार चलाइने प्रजातान्त्रिक शासनपद्धति।

सम्बन्धित शब्दहरू