संवैधानिक राजतन्त्र

Romanized: samvaidhaanika raajatantra, sanvaidhaanika raajatantra, samvaidhaanika raajatantr, samvaidhaanika rajatantra

संविधाले दिएका सीमित अधिकारमा रही नेतृत्व दिने राजा भएको देशको शासनव्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
संविधाले दिएका सीमित अधिकारमा रही नेतृत्व दिने राजा भएको देशको शासनव्यवस्था।

सम्बन्धित शब्दहरू