संवैधानिक अङ्ग
Romanized: samvaidhaanika angga, sanvaidhaanika angga, samvaidhaanika angg, samvaidhanika angga
संविधानमा उल्लेख भएको वा संविधानद्वारा संरक्षित निकाय (मन्त्रिपरिषद्, सर्वोच्च अदालत, लोकसेवाआयोग,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
संविधानमा उल्लेख भएको वा संविधानद्वारा संरक्षित निकाय (मन्त्रिपरिषद्, सर्वोच्च अदालत, लोकसेवाआयोग, निर्वाचनआयोग, महालेखा परीक्षक आदि)।