संवैधानिक सङ्कट
Romanized: samvaidhaanika sangkata, sanvaidhaanika sangkata, samvaidhaanika sangkat, samvaidhanika sangkata
संविधान कार्यान्वयनमा आएको कठिनाइ वा अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संविधान कार्यान्वयनमा आएको कठिनाइ वा अवरोध।