वैरी

Romanized: wairi, vairee, bairi, wairee

आफूसँग वैरभाव राख्ने व्यक्ति; आफ्नो कुभलो चिताउने व्यक्ति; शत्रु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आफूसँग वैरभाव राख्ने व्यक्ति; आफ्नो कुभलो चिताउने व्यक्ति; शत्रु।
२.
(विशेषण) वैरभाव राख्ने; कुभलो चिताउने; विरोधी (व्यक्ति)।

सम्बन्धित शब्दहरू