निर्वैर

Romanized: nirvair, nirwaira, nirwair, nirbaira

वैरभाव नभएको; शत्रुताहीन; दुस्मनी नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वैरभाव नभएको; शत्रुताहीन; दुस्मनी नगर्ने।
२.
शत्रु वा वैरी नभएको।

सम्बन्धित शब्दहरू