निर्वस्त्र
Romanized: nirvastr, nirwastra, nirwastr, nirvashtra
कुनै पनि वस्त्र नपहिरेको; लुगा नलगाएको; नाङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै पनि वस्त्र नपहिरेको; लुगा नलगाएको; नाङ्गो।