निरस्त्र
Romanized: nirastr, nirashtra, nirashtr, nirastra
अस्त्रहीन; हतियार नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अस्त्रहीन; हतियार नभएको।
२.
युद्धमा हतियार खोसिएको वा हतियारविहीन गराइएको।