निरस्त्रीकरण
Romanized: nirastrikaran, nirashtrikarana, nirastreekarana, nirashtrikaran
अस्त्रहीन पार्ने काम; हतियार हटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अस्त्रहीन पार्ने काम; हतियार हटाउने काम।
२.
कुनै देशमा रहे-भएका हतियार कम गर्ने अन्तर्राष्ट्रिय अभियान।