पुनरस्त्रीकरण
Romanized: punarastrikaran, punarashtrikarana, punarastreekarana, punarashtrikaran
सेनालाई नयाँनयाँ आधुनिक शस्त्रास्त्रले सुसज्जित गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सेनालाई नयाँनयाँ आधुनिक शस्त्रास्त्रले सुसज्जित गर्ने काम।
२.
शस्त्रास्त्राविहीन पारिएको कुनै देशको सेनालाई फेरि शस्त्रास्त्रले युक्त पार्ने काम।
३.
शस्त्रास्त्रको भण्डारलाई फेरि बढाउने काम।