निरस्त

Romanized: nirast, nirashta, nirasht, nirasta

फ्याँकिएको; फालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फ्याँकिएको; फालिएको।
२.
त्याग गरिएको; त्यक्त।
३.
हटाइएको; निकालिएको।
४.
नभएको; रहित।
५.
नष्ट।

सम्बन्धित शब्दहरू