व्यापी
Romanized: vyaapi, wyaapi, wyapi, vyaapee
व्याप्त हुने; सबैतिर फैलिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्याप्त हुने; सबैतिर फैलिने।
२.
(नाम)
स्थान र कालबोधक नामवाची शब्दका पछिल्तिर जोडिएर 'त्यो स्थान र काललाई व्याप्त गरेर रहेको' भन्ने अर्थ बुझाई पूरै पद विशेषण बन्ने शब्द (जस्तै- विश्वव्यापी, युगव्यापी, सर्वव्यापी आदि)।