व्यावहारिक
Romanized: vyaavahaarika, vyaavahaarik, vyaavaharika, vyavahaarika
व्यवहारमा चल्ने वा चलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्यवहारमा चल्ने वा चलेको।
२.
व्यवहार जानेको; व्यवहारमा सिपालु।
३.
व्यवहारअनुकूल हुन जान्ने।