अव्यावहारिक
Romanized: avyaavahaarika, avyaavahaarik, avyaavaharika, avyavahaarika
अव्यावहारिक (avyaavahaarika) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अव्यावहारिक(१)
(विशेषण [संस्कृत अ+व्यावहारिक])
१..
प्रयोग वा व्यवहारमा नआउने; कोरा सैद्धान्तिक।
२..
व्यवहार अनुकूल नभएको।
अव्यावहारिक(२)
(विशेषण)
1.
व्यावहारिक नभएको; अव्यवहार्य; असम्भव; असाध्य।