अव्यावसायिक

Romanized: avyaavasaayika, avyaavasaayik, avyaavasayika, avyavasaayika

रोजगारीतर्फ प्रवृत्त नगराउने; व्यवसायलाई महत्त्व नदिने; सामान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+व्यावसायिक]

१.
रोजगारीतर्फ प्रवृत्त नगराउने; व्यवसायलाई महत्त्व नदिने; सामान्य।
२.
व्यवसाय वा पेसाविनाको; व्यवसायसँग असम्बन्धित।

सम्बन्धित शब्दहरू