व्यावसायिक
Romanized: vyaavasaayika, vyaavasaayik, vyaavasayika, vyavasaayika
कुनै व्यवसायसित सम्बन्ध भएको; व्यवसायसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै व्यवसायसित सम्बन्ध भएको; व्यवसायसम्बन्धी।
२.
विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने (क्षेत्र, प्रतिनिधित्व आदि)।