व्यासी
Romanized: vyaasi, wyaasi, wyasi, vyaasee
व्यास हिमालको आसपासमा बसोबास गर्ने एक जाति वा तिनको भाषा; सौका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [व्यास+ई]
1
व्यास हिमालको आसपासमा बसोबास गर्ने एक जाति वा तिनको भाषा; सौका।