शक्तिको भक्ति

Romanized: shaktiko bhakti, saktiko bhakti, saktikobhakti, shaktikobhakti

जो बलियो उसैको भनाइ चल्छ वा उसैलाई मान्नुपर्छ भन्ने मत वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जो बलियो उसैको भनाइ चल्छ वा उसैलाई मान्नुपर्छ भन्ने मत वा सिद्धान्त।

सम्बन्धित शब्दहरू