शत्रु
Romanized: shatru, satru
कथ्य.- सत्तुर। चर्को वैमनस्य वा विरोध भएको व्यक्ति अथवा पक्ष; दुस्मन; वैरी; रिपु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कथ्य.- सत्तुर। चर्को वैमनस्य वा विरोध भएको व्यक्ति अथवा पक्ष; दुस्मन; वैरी; रिपु।