शब्दसङ्ग्रह
Romanized: shabdasanggraha, shabdasanggrah, sabdasanggraha, shabdasangraha
शब्दमाला; शब्दावली; शब्दभण्डार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शब्दमाला; शब्दावली; शब्दभण्डार।
२.
शब्दहरू बटुल्ने काम; शब्दसङ्कलन।