शब्दसौष्ठव

Romanized: shabdasaushthava, shabdasaushthav, shabdasaushthawa, sabdasaushthava

थोरै र समुचित शब्दको प्रयोग र त्यसबाट आउने सुन्दरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
थोरै र समुचित शब्दको प्रयोग र त्यसबाट आउने सुन्दरता।

सम्बन्धित शब्दहरू