सौष्ठव

Romanized: saushthava, saushthav, saushthawa, saushthaw

सुन्दरता; राम्रोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुन्दरता; राम्रोपन।
२.
दक्षता; सिप; जुनसुकै कामका लागि आवश्यक पर्ने ज्ञान।

सम्बन्धित शब्दहरू