शयालु
Romanized: shayaalu, shayalu, sayaalu, sayalu
अल्छी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अल्छी।
२.
धेरै सुत्ने खालको; निद्रालु; तन्द्रालु; सुताहा।
३.
सुत्न मन लाग्ने; सुत्न लायक।