शय्या
Romanized: shayyaa, shayya, sayyaa, shayy
सुत्ने तथा ओछ्याउने साधन (ओछ्यान, खाट, पलङ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुत्ने तथा ओछ्याउने साधन (ओछ्यान, खाट, पलङ आदि)।