शय्याच्छादन

Romanized: shayyaachchhaadana, shayyaachchhaadan, shayyaachchhadana, shayyachchhaadana

ओछ्यान छोप्ने कपडा; पलङपोस; तन्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ओछ्यान छोप्ने कपडा; पलङपोस; तन्ना।

सम्बन्धित शब्दहरू