अनाच्छादन
Romanized: anaachchhaadana, anaachchhaadan, anaachchhadana, anachchhaadana
आच्छादन नभएको स्थिति; घुम्टो वा पर्दाको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आच्छादन नभएको स्थिति; घुम्टो वा पर्दाको अभाव।