शरत्पर्व
Romanized: sharatparva, sharatparv, sharatparwa, sharatparw
नेपालको राष्ट्रिय चाड; दसैँ; तिहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालको राष्ट्रिय चाड; दसैँ; तिहार।
२.
शरत्को चाड; शरद्ऋतुको पूर्णिमा।