शरीरसंस्कार

Romanized: sharirasamskaara, sharirasanskaara, sharirasamskaar, sharirasamskara

नाना प्रकारका शुद्धि संस्कारका अनुष्ठानद्वारा शरीरलाई शुद्ध र पवित्र पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नाना प्रकारका शुद्धि संस्कारका अनुष्ठानद्वारा शरीरलाई शुद्ध र पवित्र पार्ने काम।
२.
सौन्दर्यका निम्ति गरिने शरीरको सफाइ, शृङ्गार आदि काम।

सम्बन्धित शब्दहरू