शस्यशालिनी
Romanized: shasyashaalini, shasyashalini, sasyashaalini, shasyasaalini
अन्नबाली प्रशस्त भएको; हराभरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अन्नबाली प्रशस्त भएको; हराभरा।