शाखा कार्यालय

Romanized: shaakhaa kaaryaalaya, shaakha kaaryaalaya, shaakhaa kaaryaalay, shaakhaa kaaryalaya

कुनै कार्यालयको सहायक कार्यालय, कार्यालयको विभाग, उपविभाग आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कार्यालयको सहायक कार्यालय, कार्यालयको विभाग, उपविभाग आदि।

सम्बन्धित शब्दहरू