शायी
Romanized: shaayi, shayi, saayi, shaayee
शयन गर्ने; निदाउने; सुत्ने वा पल्टने। (जस्तो- धराशायी, शेषशायी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शयन गर्ने; निदाउने; सुत्ने वा पल्टने। (जस्तो- धराशायी, शेषशायी आदि)।