भूशायी

Romanized: bhushaayi, bhushayi, bhusaayi, bhooshaayi

भुइँमा सुतेको मान्छे; भुइँमा पछारिएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भुइँमा सुतेको मान्छे; भुइँमा पछारिएको मान्छे।
२.
जमिनमा सुत्ने।

सम्बन्धित शब्दहरू