धराशायी

Romanized: dharaashaayi, dharaashayi, dharashaayi, dharaasaayi

घरामा शयन गरेको; जमिनमा पछारिएको; लडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घरामा शयन गरेको; जमिनमा पछारिएको; लडेको।
२.
मरेको।

सम्बन्धित शब्दहरू