शारीरिक सम्पर्क
Romanized: shaaririka samparka, shaaririka sampark, sharirika samparka, saaririka samparka
एकअर्काको शरीरसँग हुने स्पर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकअर्काको शरीरसँग हुने स्पर्श।
२.
यौनसम्पर्क; लसपस।