शारीरिक

Romanized: shaaririka, shaaririk, sharirika, saaririka

शरीरसँग सम्बन्ध राख्ने; शरीरको; कायिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शरीरसँग सम्बन्ध राख्ने; शरीरको; कायिक।
२.
शरीरबाट उत्पन्न; देहज।

सम्बन्धित शब्दहरू