शारिका
Romanized: shaarikaa, shaarika, sharikaa, saarikaa
मैना पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मैना पक्षी।
२.
सारौं चरो।
३.
बेला, सारङ्गी आदि बजाइने धनुका आकारको साधन; गजो।
४.
बुद्धिचाल, पासा आदि खेलमा थर्कीमा चालिने गोटी।