शार्दूलविक्रीडित

Romanized: shaardulavikridita, shaardulavikridit, shardulavikridita, shaardulawikridita

प्रत्येक पाउमा उन्नाइस अक्षर हुने, मगण, सगण, जगण, सगण, दुई तगण र गुरु अक्षर मिलेर बन्ने र सात तथा बाह्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रत्येक पाउमा उन्नाइस अक्षर हुने, मगण, सगण, जगण, सगण, दुई तगण र गुरु अक्षर मिलेर बन्ने र सात तथा बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू