शालसार
Romanized: shaalasaara, shaalasaar, shaalasara, shalasaara
सालधूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सालधूप।
२.
सालबराबर बलियो काठ हुने जातको रुख।
३.
हिङ।