शाश्वत

Romanized: shaashvata, shaashvat, shashvata, shaashwata

कहिल्यै पनि नाश नहुने; सधैंभरि रहिरहने; चिरस्थायी; नित्य; सनातन; चिरन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कहिल्यै पनि नाश नहुने; सधैंभरि रहिरहने; चिरस्थायी; नित्य; सनातन; चिरन्तन।
२.
(नाम) वेदव्यास ।
३.
स्वर्ग।
४.
शिव।
५.
सूर्य।
६.
अन्तरिक्ष।

सम्बन्धित शब्दहरू